सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

भौतिक पूर्वाधारमै बढी बजेट, कार्यान्वयनमा जहिल्यै कमजोर

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याउने वार्षिक बजेटमा भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै आए बजेट कार्यान्वयनमा जहिल्यै असफल हुँदै आएको छ । आफैँले प्राथमिकता दिएको शीर्षकमा बजेट कार्यान्वयन गर्न...