काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक सार्वजनिक गर्ने भएको छ । यसका लागि एन्फाले आइतबार अपराह्न १६ः०० बजे कार्यक्रमको आयोजना गरेको छ...