शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

धमाधम पक्राउ पर्दै ‘पावरफुल’ व्यक्ति, यस्ता छन् अभियोग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारवाहीका बारेमा चौतर्फी आलोचना भइरहेको समयमै अपराध तथा आपराधिक गतिविधिविरुद्ध नतिजा देखिने गरी सरकार कम्मर कसेर अघि बढेको प्रतीत हुन थालेको छ...