धरान । इटहरीमा आजदेखि तीन दिने अन्तरराष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ । एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा इटहरीको म्याट्रिक्स हलमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा...