काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सडक किनारामा गमला राखेर फूल रोप्ने कार्यलाई तीव्रता दिएको छ । महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित सहर’...