बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

सृष्टि र महेशको फिल्म ‘११ः५५’ प्रिमियर

काठमाडौँ । शुक्रबार प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को बुधबार प्रिमियर गरिएको छ । कमलपोखरी स्थित सिटीसेन्टरको बिग मुभिजमा आयोजित प्रिमियर फिल्मकर्मी र रङ्ग पत्रकारको बाक्लो उपस्थिति थियो...