भक्तपुर । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत आफ्नो चार वर्षे कार्यकालमा भएका कामहरूको विवरणसहितको ३५ बुँदे श्वेतपत्र जारी गरेका छन् । परिषद्मा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष बस्नेतले...