बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

'अहिले पार्टीभित्रको असहमति र चित्त नबुझेका कुराभन्दा प्राथमिकतामा निर्वाचन छ’

काठमाडौँ । नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा पदाधिकारी र केन्द्रीय कार्यसमिति सर्वसम्मतरूपमा चुनियो । थापा नेतृत्वको कार्यसमिति चयन गर्ने...