काठमाडौँ । ललितपुर जिल्लामा वितरण हुँदै आएको पानीमा फिकल कोलिफर्म रहेको पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको पानीको नमुना परीक्षण गर्दा फिकल कोलिफर्म देखिएको...