काठमाडौँ । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालको आम निर्वाचनमा बालेन शाह र रवि लामिछानेले प्राप्त गरेको जितका लागि बधाई दिएका छन्। निर्वाचनको नतिजा सार्वजनिक भइरहँदा भुटानी प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत...