बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दार्चुलामा आप्रवासी स्रोत केन्द्र

खलङ्गा । दार्चुलामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा आएको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा रहने गरी केन्द्र सञ्चालनमा ल्याइएको हो ।  ...