प्योङयाङ । उत्तर कोरियाले अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गरेको छ । ६ वर्षमा पहिलो पटक त्यहाँ प्योङयाङ इन्टरनेशनल म्याराथन भएको छ । यसमा २०० जति विदेशी धावकहरू सहभागी भएका थिए ।...