बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य

काठमाडौँ । नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको अर्थमन्त्रालयले जनाएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप...