बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

एन्टी बायोटिक औषधिको असर घट्दा गइसक्यो ३० लाख बच्चाको ज्यान

काठमाडौं । सङ्क्रमण गराउने कीटाणुहरूमा एन्टिबायोटिक औषधिको प्रतिरोध गर्न सक्ने क्षमता विकसित हुँदा विश्वभर ३० लाखभन्दा बढी बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ । २०२२ मा गरिएको एक अध्ययनपछि दुई...