मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा

इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । “विद्यालय बन्द हुँदा साथीहरू भेला...