बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान वैशाख १७ गते समापन हुने भएको छ । फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट अभियान सुरु...