जनकपुरधाम । धार्मिक तथा ऐतिहासिक स्थल जनकपुरधाममा दैनिक हजारौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । विशेषगरी राम तथा जानकी मन्दिरमा आउने श्रद्धालुको सङ्ख्या उल्लेख्य हुन्छ । तीमध्ये...