मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

स्कारपियो दुर्घटना हुँदा एक कर्मचारीको मृत्यु

विराटनगर । मदन भण्डारी लोकमार्गको उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–३ का ५५ वर्षीय माधव बस्नेत रहेका छन् ।...