धनगढी । दार्चुलाको लेकम गाउँपालिका–४ का स्थानीय तथा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केशवराज ओझाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि मङ्गलबार गाउँपालिकामा शोक बिदा दिइएको छ। गएको सोमबार शैक्षिक...