आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ । मंगलबार बिहान आएको बाढीले पुल बगाएको हो ।  बाँसबाट बनाइएको यही काठेपुलबाट दैनिक...