मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप

काठमाडौँ । नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आइतबार सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ...