काठमाडौँ । मंगलबार संसदको विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बेलायत सरकारको नीति तथा कार्यक्रमको उदाहरण दिएर नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि टिप्पणी गरे...