सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

दुर्गा प्रसाईंले घोषणा गरेको आन्दोलन चुनावका लागि कति चुनौतीपूर्ण ?

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’  नाममा अभियान चलाइरहेका दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीसँग तीन पटक भेटवार्ता गरे । तर प्रधानमन्त्रीसँगको छलफलबाट आफ्नो अभियानले...