काठमाडौँ । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘ईभोल्भ टू रिड्डारा एक्सचेन्ज’ नामक एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर ईभी...