बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

‘सी’ डिभिजनमा झर्‍यो इटालियन सिरिएको पूर्वविजेता साम्पडोरिया

काठमाडौँ । इटालियन फुटबलमा गौरवशाली इतिहास बोकेको क्लब साम्पडोरिया यो सिजन रेलिगेसनमा परेर ‘सी’ डिभिजनमा झरेको छ । स्थापनको ७९ वर्ष लामो इतिहासमा साम्पडोरिया पहिलो पटक ‘सी’ डिभिजनमा खस्किएको हो...