धनगढी । डोटीको सेती नदीमा मङ्गलवार बगेका अमित विकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनका १७ वर्षीय अमित विक मङ्गलवार दिउँसो करिब २...