शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

कञ्चनपुर । कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरुद्व गरिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ बंक चौकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले ठक्कर...