लोकतन्त्रका सारभूत पक्ष हुन्— पारदर्शिता, जवाफदेहिता र जनसहभागिता । नागरिक तहमा सार्वजनिक महत्त्वका सूचना उपलब्ध गराउनु लोक कल्याणकारी राज्यको कर्तव्यभित्र पर्छ । सार्वजनिक विषयका सूचनामा सरल र सहज पहुँचले सरकारप्रति...