पोखरा । कास्कीको मादी गाउँपालिकाले क्होंला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय गरेको छ । पालिकाको ४४ औँ कार्यपालिका बैठक क्होंलासोंथरमा बसेर विश्व सम्पदा सूचीमा सूचीकृत गर्न...