सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

संसद्‌मा उठ्यो पोलमा करेन्ट लागेर मृत्यु भएको विषय

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय उठेको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका–...