आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

मखन आगलागी : छानबिन गरेर १० दिनभित्र रिपोर्ट बुझाउन उपप्रमुख डंगोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले वैशाख ३१ गते काठमाडौँ महानगरपालिकाको वडा–२४ मखनटोलमा भएको आगलागीको घटना छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिएकी छन् । उपप्रमुख डंगोलले...