शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

नेपाली युवा उद्यमी महासङ्घ बागमती कमिटी गठन, अध्यक्षमा खतिवडा

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने) ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटी गठन गरेको छ ।शनिबार काठमाडौँस्थित ठमेलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता...