काठमाडौँ । पछिल्लो समयकी व्यस्त डान्सर हुन् स्वस्थानी तामाङ । स्टेज कार्यक्रम होस्, अवार्ड होस् वा पुरस्कार समारोह । उनको नृत्य देख्न पाइन्छ । केही दिन अगाडि वितरण भएको ‘हरितारा पुरस्कार’...