बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

सडकमै महिलालाई प्रसूति हुन सघाएकी प्रहरी जवान देउवा सम्मानित

काठमाडौँ । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट खैरानामा कार्यरत प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र सहित सम्मानित भएकी हुन् ।  मंगलबार बझाङको थलारा...