सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनको विषयलाई लिएर स्थानीय तहका कर्मचारीहरु पुनः आन्दोलित भएका छन् । उनीहरुले बिहीबारदेखि कर्णालीका ७९ वटै स्थानीय तहमा सेवा ठप्प पार्ने गरी...