बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला

झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । अन्दाजी ५५ वर्षको मकुना हात्तीलाई स्थानीयवासीले आज बिहान जङ्गलभित्र मृत अवस्थामा देखेर...