विराटनगर । विराटनगरको मानगढ खानेपानी आयोजना अन्तर्गत विराटनगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन आज हुँदैछ । बिहान ११ः १५ बजेसम्ममा १४५६ मत खसेको छ । मतदानमा ५ हजार ९९८ मतदाता रहेको...