शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'सन अफ सरदार' र 'आर राजकुमार'का अभिनेता मुकुल देव रहेनन्

मुम्बई । भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ। गएराति उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। उनको निधनको कारण खुलेको छैन।  मुकुल देवले 'दस्तक' (१९९६)...