डब्लिन । वेस्ट इन्डिजका म्याथ्यु फोर्डले आयरल्यान्डविरुद्ध दोस्रो एकदिवसीय खेलमा १६ बलमा अर्धशतक बनाउँदै एबी डिभिलियर्सको सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बराबरी गरेका छन्। डिभिलियर्सले सन् २०१५ मा जोहान्सबर्गमा वेस्टइन्डिजविरुद्ध ४४ बलमा...