काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दलित समुदायमाथि विगतमा भएको छुवाछूत र दुर्व्यवहारप्रति आफ्नो परिवार र पुर्खाको तर्फबाट माफी मागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...