शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सक्रिय राजतन्त्रसँग सहमत छैनौँ : धवल शमशेर जबरा

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् ।  मंगलबार काठमाडौँमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...