सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

जब चिनियाँ प्यारग्लाइडर उछिट्टिएर ८ हजार ५ सय मिटरमाथि आकाशमा पुगे

काठमाडौँ । एक चिनियाँ प्यारग्लाइडर उछिट्टिएर ८ हजार ५ सय मिटरमाथि आकाशमा पुगेका छन् । चिनियाँ प्यारग्लाइडर पङ युजिआङ दुर्घटनावस उछिट्टिएर  ८ हजार ५ सय मिटरमाथि आकाशमा पुगेका हुन् । बीबीसीका अनुसार...