मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

गुँड बनाउन व्यस्त छन् 'इन्जिनियर चरा' (तस्बिरहरू)

काठमाडौँ ।  इन्जिनियर चराको उपमा पाएका तोप चरा अहिले आफ्नो गुँड बनाउन  व्यस्त छन् । ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिने यो चरा बसाइसराइ गर्दा उपयुक्त ठाउँमा गुँड बनाउन...