काठमाडौँ । संगीतकार सङ्घको अध्यक्षमा अष्ट लामा चुनिएका छन् । शनिबार आयोजित सङ्घको १३ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट लामाको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन भएको छ । जसमा सङ्घको...