सुर्खेत । कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिले जाजरकोट भूकम्पको पुनर्निर्माणका विषयमा सरकारलाई १० वटा सुझाव र निर्देशनहरू दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै भूकम्प गएको लामो समय भइसक्दा...