इलाम । माईजोगमाई गाउँपालिका र थुम्के साहित्यिक समूहको संयुक्त प्रस्तुति थुम्के साहित्यिक महोत्सव २०८२ सम्पन्न भएको छ । बिहीबार र शुक्रबार (जेठ १५ र १६) इलामको मनोहर माईजोगमाई गाउँपालिकाको केन्द्र...