काठमाडौँ । अभिनेत्री रेखा थापाले थियटर डेब्यु गर्न लागेको नाटक ‘मिरा’ आज सोमबारबाट सुरु हुने भएको छ । गैरिधारस्थित कान्तिपुर थियटरले मञ्चन गर्न लागेको नाटकका परिकल्पना निर्देशक सुन्दर धिताल हुन्...