बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन

म्याग्दी । महिलालाई आयआर्जनमुलक व्यवसायमा आबद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–४ सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक...