बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कीर्तिमान रच्ने संगीता भन्छिन्– दौडले दिलायो सफलता, मन अझै फुटबलमै छ

धनगढी । काठमाडौँको दशरथ रंगशालामा हालै सम्पन्न १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ४ सय  मिटर दौडमा एक किशोरीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै कैलालीकी...