शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मधेसका निलम्बित सांसद सिंहलाई ४ वर्ष कैद र ३८ लाख जरिवानाको फैसला

काठमाडौँ । विशेष अदालतले मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना हुने फैसला सुनाएको छ । मङ्गलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट...